नेपाल र बाङ्ग्लादेशबीच सडक मार्गबाट हुने व्यापारिक गतिविधिलाई सहजीकरण गर्ने सम्झौता

नेपाल र बाङ्ग्लादेशबीच सडक मार्गबाट हुने व्यापारिक गतिविधिलाई सहजीकरण गर्न दिल्ली र काठमाण्डूका उच्च वाणिज्य अधिकारीहरू सहमत बनेको दुवै देशले जनाएका छन्। उक्त समझदारीपछि भारतीय बाटो हुँदै नेपाल र बाङ्ग्लादेशबीच हुने व्यापारिक आदानप्रदान निकै सहज बन्नेू व्यापारी तथा विज्ञहरूको विश्वास छ। नेपालका लागि बाङ्ग्लादेश दक्षिण एशियाली राष्ट्रहरूमा भारतपछिको मुख्य व्यापारिक साझेदार मध्येमा पर्छ। सामुद्रिक मार्गसम्म […]

क्रमश....

कञ्चनजंघाको चेराम क्षेत्रमा तीनवटा नयाँ ताल फेला

कञ्चनजंघा क्षेत्रमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले काम गरिरहेको ‘ट्रेक ८५८६’ का सञ्चालक अमिर राई र मनोज बस्नेतले चेराम क्षेत्रमा तीनवटा ताल फेला पारेका छन् । उनीहरूले विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघाको दक्षिणी वेश क्याम्पमा पुगेका पर्यटकका लागि यो नयाँ र आकर्षक गन्तव्य हुनसक्ने दाबी गरे । सन् २०२५ को प्रारम्भ ९जनवरी ३० मा यो क्षेत्रको […]

क्रमश....

इजरेल र हमासबीच युद्धविराम सम्झौता, आइतवारबाट कार्यान्वयनमा आउने

लामो प्रयासपछि इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ। यससँगै १५ महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ। सम्झौताका लागि कतार र अमेरिकाले मध्यस्थता गरेका थिए। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीले युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने र त्यसबेलासम्म इजरेली मन्त्रिपरिषद्‍बाट यो स्वीकृत हुने तालिका रहेको बताएका छन्। […]

क्रमश....

झापामा भन्सार छलीका अवैध सामान नियन्त्रण

निशान निरौला : झापा झापाको मेचिनगर नगरपालिका वडा नं। १० धुलाबारीमा भन्सार छली गरी ल्याइएका अवैध सामान नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट लुकाई छिपाई नेपाल ल्याइँदै गरेका विभिन्न सामान फेला पारेको हो। नियन्त्रणमा लिइएका सामानहरूमा चिजक्रिम २ काटुन, किन्डोजोई १६ प्याकेट, एभरेष्ट मसला ६० प्याकेट, अमूल […]

क्रमश....

अमेरिकामा ‘टिकटक’ बन्द गर्ने सम्भावना बढ्दै गर्दा अर्को चिनियाँ एप ‘रेडनोट’ डाउनलोड गर्ने क्रम बढ्याे

अमेरिकामा टिकटक बन्द गर्ने सम्भावना बढ्दै गर्दा अर्को चिनियाँ एप रेडनोट डाउनलोड गर्ने क्रम बढेको छ । केही समयदेखि अमेरिकामा रेडनोटको डाउनलोड बढ्दै गएकोमा हिजो अर्थात् मङ्गलवार एपल स्टोरमा रेडनोट सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको बीबीसीले जनाएको छ । सोमवार र मङ्गलवार मात्रै अमेरिकाबाट सात लाख नयाँ प्रयोगकर्ता जोडिएका रोडनोटलाई उद्धृत गर्दै रोयटर्सले जनाएको […]

क्रमश....

घले जातीको लिःल लोसर पर्व माइजोग्माईमा मनाइयो

घले जातीको नयाँ वर्ष लिःल लोसर घले लोसर पर्व हिजो माइजोग्माईमामनाइएको छ । लिःल फङ्ग समाज माईजोगमाई गाउँपलिका ३,४ एकाई समितिद्धारा आयोजना गरिएको लोसर पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा घले परिवाका जेष्ठ ५ जना सदस्यहरु ९२ वर्षिय टिकाराम घले, ८९ वर्षिय प्रजापती घले , ८७ वर्षिय ओम कुमारी घले , ८६ वर्षिय विष्णु माया […]

क्रमश....
True Eternal form of Ashtang Yog philosophy

आज राष्ट्रिय योग दिवस मनाइँदै

आज राष्ट्रिय योग दिवस मनाइँदैछ । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । २०७२ साल साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले हरेक […]

क्रमश....

सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट खेल सम्पन्न

इलामको सूर्योदय नगरपालिकामा नगर स्तरिय १५ औ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । करफोक बिद्यामन्दिर माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगिताको उपाधि करफोक माविले जितेको छ । करफोकले विभिन्न विधामा गरी ९ स्वर्ण , २ रजत र ८ कांस्य पदक सहित उपाधि जितेर पहिलो भएको हो । कर्फोकले यो सहित लगातार तीन वर्ष उपाधि […]

क्रमश....

सदगुरू मानव सेवा फाउण्डेशन सुर्योदय नगर समितिद्धारा ह्युल चेयर प्रदान

सदगुरू मानव सेवा फाउण्डेशन सुर्योदय नगर समितिले ह्युल चेयर प्रदान गरेको छ । सुर्योदय नगरपालिका वडा नम्बर १ मक्करजुङ्ग निवासी मैया देवी खड्कालाई शनिबार उहाँको घरमै पुगेर ह्युल चेयर प्रदान गरेको हो । गत पौष १० गते सम्म संचालित सुर्योदय नगरपालिका वडा नम्बर आठको मालुम पुराणमा नाम टिपाउनु भएका व्यक्तिहरूलाई पुराण आयोजक समितिले सामाग्रीहरू प्रदान […]

क्रमश....

राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको नयाँ समिति गठन

राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको प्रथम अधिवेशनले किशोर विश्वकर्माको नेतृत्वमा नयाँ समिति गठन गरेको छ । धनकुटाको छथरजोरपाटीमा सम्पन्न भएको अधिवेशनले मोरङका पत्रकार विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति गठन गरेको हो । उपाध्यक्षमा अनिता रसाइली र मेनुका विश्वकर्मा, सचिवमा राकेश नेपाली, सहसचिवमा मिन्टु दास र कोषाध्यक्षमा लीला घिमिरे चयन भएका छन् । सदस्यहरुमा […]

क्रमश....