पहिरोले मार्से–कोल्बुङ सडक अबरुद्ध, स्थानीयवासी समस्यामा

डाइमन्ड तिमसिना ,रोङ इलाम इलामको रोङ गाउँपालिका–३ अन्तर्गत ७ नं। गोलाई हुँदै मार्से, सूर्यदय अम्बि, कन्याम र सान्तिपुर जोड्ने मुख्य सडक पहिरोले अवरुद्ध भएको छ। निरन्तर परेको झरीपछि गए रातिदेखि सुख्खा पहिरो खस्दा सो सडक खण्ड सम्पूर्णरूपमा ठप्प भएको हो। कट्टसे डाँडामा खसेको पहिरोका कारण दुध ढुवानी गर्ने गाडी, विद्यालय जाने सवारीसाधन तथा अन्य साना […]

क्रमश....

इलामको रोङ गाउँपालिकामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। शनिबार अपराह्न करिब ४ बजेतिर रोङ गाउँपालिका–३ पाथलेडाँडामा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक बझाङको बित्छडचिर गाउँपालिका–१ का अन्दाजी २६ वर्षीय मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाड नगरपालिका–८ की अन्दाजी २३ वर्षीया सिर्जना गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले […]

क्रमश....

सुर्योदयमा सिप विकास तालिमले महिलालाई स्वरोजगार बनाउँदै , मौलीक खानपानमा फर्किदै समाज

                भुटेको मकै , गाहुँ ,जौँ , चना बदाम,आदीबाट बनाएको खाद्यान्नको एक परिकारलाई सातु अथवा सत्तु भन्ने गरिन्छ । करिब २० र २५ वर्ष पहिले खेतलामा खाजाको रूपमा प्रयोग गरिने यो परिकार अहिले भने गाउँघरमा लोप हुँदै गएको छ । यदाकदा अझै पनि बुढापाकाले प्रयोग गरेको पाईन्छ ।नेपालीको […]

क्रमश....

गणेश रसिकप्रति फिक्कलमा श्रद्धाञ्जली, ‘उहाँको सृजना चिरकाल अमर रहने वक्ताहरुको भनाई

वरिष्ठ साहित्यकार, गीतकार तथा संगीतकार गणेश रसिकप्रति इलामको फिक्कलमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। रेडियो फिक्कल र गणेश रसिक फाउन्डेशनको आयोजनामा भएको कार्यक्रममा रसिकका कालजयी गीतहरू प्रस्तुत गर्दै उहाँको बहुआयामिक योगदानको सम्झना गरिएको थियो। कार्यक्रममा सूर्योदय नगरप्रमुख रणबहादुर राई, संविधानसभा सदस्य सूर्यबाला राई, रसिककी छोरी निर्जा रसिक राई, भान्जी प्रणिका कोयु लगायत नेपाल–भारतका सयौं शुभचिन्तकले […]

क्रमश....

सुर्योदय १० डाडागाउँ टोलमा स्वास्थ्य सचेतना तथा हाइजेनिक किट वितरण सम्पन्न

इलामको सुर्योदय नगरपालिका–१० स्थित स्वामी पार्क डाडागाउँ टोल विकास संस्थाको समन्वयमा स्वास्थ्य सचेतना तथा हाइजेनिक किट वितरण कार्यक्रम सम्पन्न भएको छ। डाँडागाउँ टोलका अध्यक्ष वशान प्रधानको अध्यक्षतमा भएको कायक्रमको प्रमुख अतिथि सुर्योदय नगरपालिका वडा नं। १० का अध्यक्ष पेमा उगेन लामा रहनुएको थियो। कार्यक्रमले ग्रामीण भेगमा स्वास्थ्य शिक्षा, स्वच्छता र आत्मचेतनाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्यायउने […]

क्रमश....

सुर्योदय नगरपालिकामा मानव अधिकार मञ्च इलामद्धारा नगर कमिटि गठन

प्रविन विसी , लक्ष्मिपुर इलाम   राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (नेपाल मानव अधिकार एलायन्स) जिल्ला शाखा इलामले शुक्रबार सूर्योदय नगरपालिकामा शरण फागोको नेतृत्वमा ११ सदस्सीय कमिटी गठन गरेको छ। एलायन्स जिल्ला शाखा अध्यक्ष शारदा उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा एलायन्स केन्द्रीय सदस्य गायत्री थेगिम प्रमुख अतिथि रहनुभएको थियो । जिल्ला कमिटी इलाम शाखाले १० […]

क्रमश....

इलामको रोङमा लम्फि स्किन रोगको पुन आगमन, किसानमा चिन्ता थपियो

गोबिन्द पौडेल,  रोङ इलाम करिव दुई वर्ष अघि पशुहरुमा महामारीको रुपमा फैलिएको लम्फि स्किन डिजिज फेरि पशुमा देखिन थालेको छ । किसानले पालेको गाई, भैंसी, गोरुमा देखिने यो रोगको शुरुमा सुन्निने, घाँस ,दाना नखाने ,ज्वरो आउने छालामा फोका र घाउ देखिदै पशुहरु मर्ने सम्म हुन्छ । केहि वर्ष अघि  लम्फि स्किन डिजिजवाट करोडौको नोक्सानि बेहोरे […]

क्रमश....

कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इलामद्धारा तेस्रो स्थान हासिल

फिक्कल , इलाम बिराटनगरमा सम्पन्न कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इलामले ६ स्वर्ण, ४ रजत, र १२ कास्य पदकसहित कुल २२ पदक जिती तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा मोरङ पहिलो ४६ पदक र झापा दोस्रो ४४ पदक बनेका थिए। ११औं स्थानबाट तेस्रोसम्मको यात्रा तय गरेको इलामको यो उपलब्धि पालिका […]

क्रमश....

सर्योदय नगरपालिका ८ छिपिटारबाट लागुऔषद प्रयोग कर्ता एक जना पक्राउ

इलामको सर्योदय नगरपालिका ८ छिपिटारबाट लागुऔषद प्रयोग कर्ता एक जना पक्राउ परेका छन । लागुऔषध प्रयोग कर्ता लाई सशत्र प्रहरी बल आइतबारे बाट ड्युटिमा खटिएका जवानले कारोबार भईरहेको स्थानबाट सुनिल श्रेष्ठ नाम गरेका व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

क्रमश....

राष्ट्रपति रनिङ शिल्डको कोशी छनोटमा सुनसरी, खोटाङ र सोलुखुम्बुका विद्यार्थी छुटे

मोरङको विराटनगरमा आजदेखि शुरू भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड कोशी प्रादेशिक छनोट प्रतियोगितामा सुनसरी, खोटाङ र सोलुखुम्बुका विद्यार्थी छुटेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा तथा राष्ट्रिय खेलकुद परिषद् राखेपको संयोजनमा शुरू भएको प्रतियोगितामा ३ वटा जिल्लाका ३ सय २४ जना खेलाडी प्रतिस्पर्धा गर्नबाट वञ्चित भएका हुन् । ३ वटा जिल्लामा समयमै […]

क्रमश....