अजरबैजानको विमान दुर्घटना, ३८ जनाको मृत्यु

अजरबैजान एयरलाइन्सको एक विमान २५ डिसेम्बरमा काजाकस्तानमा दुर्घटनाग्रस्त हुँदा ३८ जनाको मृत्यु भएको छ। विमान आक्टाउ (Aktau) विमानस्थलको धावनमार्गबाट ३ किलोमिटर टाढा उच्च गतिमा खस्दा आगलागी भएको थियो। विमानले सुरुमा दक्षिणी रुसको ग्रोज्नी विमानस्थलमा अवतरण गर्ने प्रयास गरेको थियो, तर त्यहाँको जटिल परिस्थितिका कारण क्यास्पियन समुद्र पार गर्दै काजाकस्तानतर्फ मोडिएको थियो। रुसको नागरिक उड्डयन एजेन्सीका […]

क्रमश....

इलामको सुर्योदय नगरपलिकाद्धारा बजार अनुगमन

इलामको सुर्योदय नगरपलिकाद्धारा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । उपभोक्ताको स्वास्थ्यमा खाद्य तत्वबाट पर्ने असर र चिसोको समय मध्यनजर गरि अनुगमनलाई निरन्तरता दिइएको बजार अनुगम समिति निरिक्षक नविन ढकालले जान्कारी दिनुभयो । उहाँले नगरमा पुगेका गुनासाहरुलाई सम्बोधन गर्दै फिक्कल बजारमा रहेका मासु पसल, मिठाइ पसल, कोशेली सामाग्री पसलहरुमा अनुगमन गरिएको बताउनुभयो । नगरले समय समयमा […]

क्रमश....

त्रिविमा आठ डीन नियुक्त

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले विभिन्न अध्ययन संस्थान र संकायमा गरी आठ डीन नियुक्त गरेको छ । शनिबार बसेको परिषद्को बैठकले डीनहरू नियुक्त गर्ने निर्णय गरेको रेक्टर खड्ग केसीले जानकारी दिए। नियुक्ति पाएकाहरूलाई आइतबार नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम रहेको छ । उनका अनुसार परिषद्ले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा मोहनराज […]

क्रमश....

इजरायलको शक्तिशाली हमलापछि सिरियाको टार्टसमा ३.१ म्याग्निच्युडको भूकम्प

१ पुस, काठमाडौं । इजरायलले आइतबार राति सिरियाको तटीय सहर टार्टसमा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा टार्टसका सैन्य केन्द्रहरूलाई निशाना बनाइएको थियो । गोलीबारुद र हतियार भण्डार गरेको भनिएको त्यस स्थानमा इजरायलले आक्रमण गरेपछि ठूलो विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।   इजरायलले गोलान हाइट्समा सन् १९६७ मा कब्जा जमाएको थियो। यो […]

क्रमश....

७ प्रदेशका सुरक्षा चुनौतीहरू : दुर्गा प्रसाईंको गतिविधिदेखि रास्वपा भेलासम्म

गृह मन्त्रालयले सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरूमार्फत देशभरको शान्ति, सुरक्षाको स्थिति र चुनौतीबारे ब्रिफिङ लिएको छ । बागमती प्रदेशले संयोजन गरेको शान्ति, सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश कार्यशालाको सन्दर्भमा भेला भएका सचिवहरूसँग मन्त्रालयले सुरक्षा चुनौतीबारे जानकारी लिएको हो । मन्त्रालयका अधिकारीहरूका अनुसार प्रदेशबाट प्राप्त सुरक्षा चुनौतीका विश्लेषणका आधारमा समग्र देशको […]

क्रमश....

न्युजिल्यान्डविरुद्ध पहिलो टेस्टमा इंग्ल्यान्डको सहज जित

काठमाडौँ — इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट आइतबार सजिलै आठ विकेटले जितेको छ । क्राइसचर्चमा भएको टेस्टको चौथो दिन इंग्ल्यान्डले जितका लागि १ सय ४ रनको लक्ष्य पाएकोमा त्यसलाई दुई विकेट गुमाएर प्राप्त गरेको थियो । त्यसमा ज्याक बेथेलले ५० रन बनाए र नटआउट रहे । यस्तै नकआउट अर्को ब्याटर जोए रुटले २३ रनको योगदान दिए […]

क्रमश....
kp baa

यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक चार दिने भ्रमणमा सोमबार निस्कँदै छन् । प्रधानमन्त्री भएपछि पहिलो द्विपक्षीय भ्रमण गर्न लागेका ओली सोमबार बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उड्ने कार्यक्रम रहेको छ ।  

क्रमश....

पूर्वाञ्चल विश्वविद्यालयमा बालविकास सम्मेलन

काठमाडौँ — पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायले बालविकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिराटनगरमा मंसिर २१ र २२ गते सम्मेलन हुने विश्वविद्यालयले जनाएको छ । सम्मेलनमा नेपाल सहित अमेरिका, बेलायत, मलेसिया, बंगलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता र विद्यार्थीको सहभागितामा रहने शिक्षाशास्त्र संकायका डिन अनिल पोखरेलले जानकारी दिए […]

क्रमश....

पाकिस्तानमा इमरान समर्थकको प्रदर्शन चर्कियो 

इस्लामावाद — पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सुरु भएको प्रदर्शन चर्किएको छ । खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेसावरबाट आएका खान समर्थकहरू इस्लामावाद प्रवेश गर्ने क्रममा विभिन्न स्थानमा झडप भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । प्रमुख सरकारी भवनहरू नजिकैको ‘डी चोक (डेमोक्रेसी स्क्वायर) पुग्ने क्रममा सशस्त्र सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेका छन् । […]

क्रमश....

मानसिक रोग निवारणमा जुटेकी सुशीला

सल्यान — सरकारी जागिर खाने सपना थियो, शारदा नगरपालिका–२ डाँडागाउँकी सुशीला चन्दको । ९ कक्षामा पढ्दै गर्दा १५ वर्षकै उमेरमा विवाह गर्नुपरे पनि सरकारी जागिरे बन्ने सपना साँच्न भने छाडिनन् । सिफारिसबिना स्थानीयस्तरमै सानोतिनो जागिर पाउन पनि गाह्रो हुने बुझेपछि एसएलसी दिएलगत्तै राजनीतिमा लागिन् । तर, जागिरको टुंगो भने थिएन । त्यसै दौरान उनी मानसिक रोगको सिकार भइन् । झन्डै […]

क्रमश....