इलामको रोङ गाउँपालिकामा पर्यटकिय स्थलहरूको प्राकृतिक सजावट थालनी

गोविन्द पौडेल :- रोङ , इलाम  पर्यटनको उच्च सम्भावना रहेको रोङ गाउँपालिकाका पर्यटकिय स्थलहरूमा प्राकृतिक सजावटको थालनी गरिएको छ। वसन्त ऋतुमा फूल्ने एन्जेलिया जातका फूल रोपण र हुर्कँदै गरेका लालिगुराँसका बिरुवाहरूको गोडमेल गर्दै स्थायी सजावटको अभियान अघि बढाइएको हो। गाउँपालिकाको कृषि शाखाको समन्वयमा हाँसपोखरी, कुटिडाँडा, रमितेडाँडा, झण्डीडाँडा, मुख्य कार्यालय जाने सडक, किरात पार्क, हर्कटे लगायतका […]

क्रमश....

सुर्योदयमा लक्षित वर्गका महिलालाई ३० दिने निशुल्क सिलाई कटाई तालिम सम्पन्न

बिक्रम सुन्दास :- फिक्कल ,इलाम सुर्योदय नगरपालिकामा दलित तथा लक्षित महिलका लागि रोजगार सिर्जना गर्ने उदेश्यले सीप विकासका लागि सञ्चालन गरिएको ३० दिने निशुल्क आधारभूत सिलाई–कटाई तालिम शुक्रबार सम्पन्न भएको छ। रोजगारका लागि सीप भन्ने मूल नाराका साथ आयोजित तालिम दलित वर्ग उत्थान नगर समितिको आयोजनामा तथा सुर्योदय नगरपालिकाको आर्थिक सहयोगमा गरिएको हो। कार्यक्रमका प्रमुख […]

क्रमश....

वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनः एकीकरणका लागि सुर्योदयमा उद्यमी र बैंक तथा वित्तिय संस्थाहरु संग छलफल सम्पन्न

बिक्रम सुन्दास :- फिक्कल, इलाम वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनः एकीकरण तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले रेमी कार्यक्रमअन्तर्गत उद्यमी र बैंक तथा वित्तीय संस्था बीच सुर्योदय नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नगर उपप्रमुख दुर्गा कुमार बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राई, वडा नं। २ का अध्यक्ष तथा सामाजिक विकास […]

क्रमश....

पहिरोले मार्से–कोल्बुङ सडक अबरुद्ध, स्थानीयवासी समस्यामा

डाइमन्ड तिमसिना ,रोङ इलाम इलामको रोङ गाउँपालिका–३ अन्तर्गत ७ नं। गोलाई हुँदै मार्से, सूर्यदय अम्बि, कन्याम र सान्तिपुर जोड्ने मुख्य सडक पहिरोले अवरुद्ध भएको छ। निरन्तर परेको झरीपछि गए रातिदेखि सुख्खा पहिरो खस्दा सो सडक खण्ड सम्पूर्णरूपमा ठप्प भएको हो। कट्टसे डाँडामा खसेको पहिरोका कारण दुध ढुवानी गर्ने गाडी, विद्यालय जाने सवारीसाधन तथा अन्य साना […]

क्रमश....

इलामको रोङ गाउँपालिकामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। शनिबार अपराह्न करिब ४ बजेतिर रोङ गाउँपालिका–३ पाथलेडाँडामा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक बझाङको बित्छडचिर गाउँपालिका–१ का अन्दाजी २६ वर्षीय मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाड नगरपालिका–८ की अन्दाजी २३ वर्षीया सिर्जना गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले […]

क्रमश....

सुर्योदयमा सिप विकास तालिमले महिलालाई स्वरोजगार बनाउँदै , मौलीक खानपानमा फर्किदै समाज

                भुटेको मकै , गाहुँ ,जौँ , चना बदाम,आदीबाट बनाएको खाद्यान्नको एक परिकारलाई सातु अथवा सत्तु भन्ने गरिन्छ । करिब २० र २५ वर्ष पहिले खेतलामा खाजाको रूपमा प्रयोग गरिने यो परिकार अहिले भने गाउँघरमा लोप हुँदै गएको छ । यदाकदा अझै पनि बुढापाकाले प्रयोग गरेको पाईन्छ ।नेपालीको […]

क्रमश....

गणेश रसिकप्रति फिक्कलमा श्रद्धाञ्जली, ‘उहाँको सृजना चिरकाल अमर रहने वक्ताहरुको भनाई

वरिष्ठ साहित्यकार, गीतकार तथा संगीतकार गणेश रसिकप्रति इलामको फिक्कलमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। रेडियो फिक्कल र गणेश रसिक फाउन्डेशनको आयोजनामा भएको कार्यक्रममा रसिकका कालजयी गीतहरू प्रस्तुत गर्दै उहाँको बहुआयामिक योगदानको सम्झना गरिएको थियो। कार्यक्रममा सूर्योदय नगरप्रमुख रणबहादुर राई, संविधानसभा सदस्य सूर्यबाला राई, रसिककी छोरी निर्जा रसिक राई, भान्जी प्रणिका कोयु लगायत नेपाल–भारतका सयौं शुभचिन्तकले […]

क्रमश....

सुर्योदय १० डाडागाउँ टोलमा स्वास्थ्य सचेतना तथा हाइजेनिक किट वितरण सम्पन्न

इलामको सुर्योदय नगरपालिका–१० स्थित स्वामी पार्क डाडागाउँ टोल विकास संस्थाको समन्वयमा स्वास्थ्य सचेतना तथा हाइजेनिक किट वितरण कार्यक्रम सम्पन्न भएको छ। डाँडागाउँ टोलका अध्यक्ष वशान प्रधानको अध्यक्षतमा भएको कायक्रमको प्रमुख अतिथि सुर्योदय नगरपालिका वडा नं। १० का अध्यक्ष पेमा उगेन लामा रहनुएको थियो। कार्यक्रमले ग्रामीण भेगमा स्वास्थ्य शिक्षा, स्वच्छता र आत्मचेतनाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्यायउने […]

क्रमश....

सुर्योदय नगरपालिकामा मानव अधिकार मञ्च इलामद्धारा नगर कमिटि गठन

प्रविन विसी , लक्ष्मिपुर इलाम   राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (नेपाल मानव अधिकार एलायन्स) जिल्ला शाखा इलामले शुक्रबार सूर्योदय नगरपालिकामा शरण फागोको नेतृत्वमा ११ सदस्सीय कमिटी गठन गरेको छ। एलायन्स जिल्ला शाखा अध्यक्ष शारदा उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा एलायन्स केन्द्रीय सदस्य गायत्री थेगिम प्रमुख अतिथि रहनुभएको थियो । जिल्ला कमिटी इलाम शाखाले १० […]

क्रमश....

इलामको रोङमा लम्फि स्किन रोगको पुन आगमन, किसानमा चिन्ता थपियो

गोबिन्द पौडेल,  रोङ इलाम करिव दुई वर्ष अघि पशुहरुमा महामारीको रुपमा फैलिएको लम्फि स्किन डिजिज फेरि पशुमा देखिन थालेको छ । किसानले पालेको गाई, भैंसी, गोरुमा देखिने यो रोगको शुरुमा सुन्निने, घाँस ,दाना नखाने ,ज्वरो आउने छालामा फोका र घाउ देखिदै पशुहरु मर्ने सम्म हुन्छ । केहि वर्ष अघि  लम्फि स्किन डिजिजवाट करोडौको नोक्सानि बेहोरे […]

क्रमश....