इन्धन सुविधामा कटौती, सार्वजनिक खर्च नियन्त्रण गर्ने सरकारको निर्णय

सरकारले बढ्दो आर्थिक चुनौतीलाई व्यवस्थापन गर्दै सार्वजनिक खर्च नियन्त्रण गर्ने उद्देश्यले विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीलाई दिँदै आएको इन्धन सुविधामा कटौती गरेको छ। अर्थ मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आपूर्ति असन्तुलन तथा अपेक्षित राजस्व सङ्कलन हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो। अर्थमन्त्री स्वार्णिम वाग्ले ले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व […]

क्रमश....

किर्नाको टोकाइबाट इलाम लुम्बकका बालकको ज्यान गयो

किर्नाको टोकाइबाट एक बालकको मृत्यु भएको छ । माई नगरपालिका–१०, लुम्बाकका सन्तोष रम्तेलको उपचारका क्रममा निधन भएको हो। कक्षा ७ मा हिमालय माध्यमिक विद्यालय मा अध्ययनरत रम्तेललाई चैत १४ गते किर्नाले टोकेपछि ज्वरो आएको थियो। अवस्था गम्भीर बन्दै गएपछि उनलाई उपचारका लागि बिएण्डसी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा हिजो उनको मृत्यु भएको जिल्ला प्रहरी […]

क्रमश....

सरकारद्धारा भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय

सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उहाँले बताए । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । प्रवक्ता पोखरेलका अनुसार, […]

क्रमश....

सुदुङ खेल मैदानमा प्रथम महिला कप तथा पुरुष भेट्रान फुटबल प्रतियोगिता सम्पन्न

सूर्योदय नगरपालिका–९ स्थित सुदुङ खेल मैदानमा प्रथम महिला कप तथा पुरुष भेट्रान फुटबल प्रतियोगिता सम्पन्न भएको छ। शनिबार सम्पन्न खेलमा भेनस एफसी सुन्दरपानी र ओयोशिस फुटबल क्लब इलामबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो, जहाँ भेनस एफसीले ४–२ गोल अन्तरले ओयोशिसलाई पराजित गर्दै उपाधि जित्न सफल भयो। भेनसका खेलाडीहरूले आक्रामक प्रदर्शन गर्दै […]

क्रमश....

सुर्योदय ९ ढोडे सडक खण्डमा सोमो दुर्घटना हुदाँ ८ जना घाइते

शनिबार अपरान्न  करिब ४। २२ बजे इलाम जिल्लाको सूर्योदय नगरपालिका–९, ढोडे क्षेत्रमा सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। माइजोगमाईको नयाँबजारबाट फिक्कतर्फ आउँदै गरेको प्रदेश नं। १–००–००१ ज ४०१६ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा सूर्योदय नगरपालिका–८ बस्ने ३९ वर्षीया मिना क्षेत्री, ४५ वर्षीया पुनम भण्डारी, […]

क्रमश....

ज्येष्ठ सदस्य केसीलाई आज शपथ, भोलि सांसदलाई शपथ ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेल ले प्रतिनिधिसभा सदस्य चुनावबाट निर्वाचित संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी लाई आज पद तथा गोपनीयताको शपथ गराउनुहुने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान सवा ११ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २६५ सांसदमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ। निर्वाचनमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १६५ […]

क्रमश....

ईयू टी–२० लिगका लागि ८ जना नेपाली क्रिकेटर अनुबन्धित

पहिलो पटक आयोजना हुन लागेको ईयू टी–२० लिगका लागि बेल्जियममा ८ जना नेपाली क्रिकेटर विभिन्न टोलीबाट अनुबन्धित भएका छन्। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरी सहित अनुभवी स्पिनर सन्दीप लामिछाने, अनिल शाह, गुल्शन झा, आसिफ शेख, ललित राजवंशी र इशान पाण्डे लिगका विभिन्न टिममा ड्राफ्ट भएका हुन्। उपकप्तान दीपेन्द्र सिंह […]

क्रमश....

इलाम सुर्योदयमा सौगात प्रधानको पहिलो सांगीतिक कोसेली “फर्केर आइदेउ” बोलको गीत सार्वजनिक

इलामको सुर्योदय नगरपालिका–११, तिघरेका १४ वर्षीय सौगात प्रधानले आफ्नो पहिलो सांगीतिक कोसेली “फर्केर आइदेउ” बोलको गीत सार्वजनिक गर्नुभएको छ  । आफ्नै शब्द, संगीत र स्वरमा तयार गरिएको उक्त गीत फिक्कलको सिभान्स क्याफेमा सोमबार साँझ सांगीतिक   कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। कार्यक्रममा गायक तथा संगीतकार भुपेन्द्र राईको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका गायक तथा संगीतकार […]

क्रमश....

सूर्योदय नगरपालिकामा पहिलो पटक “प्रथम सूर्योदय कृषि मेला २०८२” आयोजना हुने

सूर्योदय नगरपालिकामा पहिलो पटक “प्रथम सूर्योदय कृषि मेला २०८२” आयोजना हुने भएको छ। सूर्योदय कृषि मेला आयोजक समितिको आयोजनामा तथा सूर्योदय नगरपालिका वडा नं. १० को समन्वयमा सञ्चालन हुने उक्त मेला आगामी चैत्र ११ र १२ गते फिक्कल बसपार्कमा हुने जनाइएको छ। आयोजक समितिले नगरबासी कृषक, व्यवसायी तथा सम्बन्धित सरोकारवाला सबैलाई मेलामा सक्रिय सहभागिताका लागि […]

क्रमश....

नक्कली कपालमा खतरनाक रसायन हुने भएकाले स्तन क्यान्सरदेखि प्रजनन समस्यासम्मको जोखिम

नेपालसहित विश्वभर करोडौँ महिलाले प्रयोग गर्ने नक्कली कपाल (हेयर एक्सटेन्सन) मा स्वास्थ्यका लागि हानिकारक रसायन फेला परेको एक अध्ययनले देखाएको छ। ( American Chemical Society ) को जर्नलमा प्रकाशित उक्त अध्ययनले नक्कली कपाल प्रयोगले दीर्घकालीन गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको हो। अध्ययनअनुसार परीक्षण गरिएका ४३ नमूनामा करिब १७० प्रकारका रसायन फेला परेका थिए, […]

क्रमश....