नक्कली कपालमा खतरनाक रसायन हुने भएकाले स्तन क्यान्सरदेखि प्रजनन समस्यासम्मको जोखिम
नेपालसहित विश्वभर करोडौँ महिलाले प्रयोग गर्ने नक्कली कपाल (हेयर एक्सटेन्सन) मा स्वास्थ्यका लागि हानिकारक रसायन फेला परेको एक अध्ययनले देखाएको छ। ( American Chemical Society ) को जर्नलमा प्रकाशित उक्त अध्ययनले नक्कली कपाल प्रयोगले दीर्घकालीन गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको हो। अध्ययनअनुसार परीक्षण गरिएका ४३ नमूनामा करिब १७० प्रकारका रसायन फेला परेका थिए, […]
क्रमश....