सूर्योदय नगरपालिका वडा ४, ५ र ६ को संगमस्थल महेन्द्रबेंसीलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गरिने

इलामको सूर्योदय नगरपालिका वडा ४, ५ र ६ को संगमस्थल महेन्द्रबेंसीलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीय जुटेका छन् । सिद्धिखोला, कन्याम र अन्तुखोलाको त्रिवेणीसमेत रहेको यो स्थानलाई हिन्दू, बौद्ध र किरातलगायत धर्मावलम्बीको धार्मिक क्षेत्रका रूपमा संरक्षण गर्न तीनवटै वडाका बासिन्दाले सामूहिक प्रयास थालेका हुन् । वरिपरि वनजंगल र जैविक विविधताले भरिपूर्ण यो स्थानको सौन्दर्यलाई […]

क्रमश....

भारत र पाकिस्तान युद्धविरामका लागि तयार भएको राष्ट्रपति ट्रम्प भनाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामका लागि तयार भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत ट्रम्पले अमेरिकाको मध्यस्थताले यो सम्भव भएको भन्दै दुवै देशलाई बधाइ दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘रातभरीको निरन्तर कुराकानी र अमेरिकाको मध्यस्थताका कारण भारत र पाकिस्तानबीच पूर्ण रूपमा र तुरुन्तै युद्ध विराम गर्न सहमति भएको घोषणा गर्न पाउँदा म […]

क्रमश....

मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यी तीन वटा प्रदेशसहित देशको पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही र बाँकी भागमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै अरब […]

क्रमश....

जी सेभेन देशहरूद्धारा भारत र पाकिस्तान एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह

जी – सेभेन देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । यो अपिल दुई देशबिच तनाव बढिरहेको बेला आएको हो। क्यानडाले जारी गरेको विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा […]

क्रमश....

नेपाली नागरिक विपिन जोशीको अवस्था अझै अज्ञात

प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको अवस्था अझै अज्ञात रहेको इजरायली अधिकारीले जनाएका छन् । हाल हमासको नियन्त्रणमा रहेका विपिन जोशीसहित तीन जनाको अवस्था अझै अज्ञात रहेको इजरायली अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ । यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हाल हमासको नियन्त्रणमा केबल २१ जना बन्धक रहेको बताएका […]

क्रमश....

इलामको सुर्योदयमा श्रीमतीको सिक्कल प्रहारबाट श्रीमान गंभीर घाइते

इलाममा श्रीमतीको सिक्कल प्रहारबाट श्रीमान गंभीर घाइते भएका छन् । गएराति १०:३० बजे इलाम सूर्योदय नगरपालिका– ६ लालीगुराँस टोल बस्ने ४८ वर्षीय केशर सुन्दास र उनकी श्रीमती ३८ वर्षीया मुना सुन्दास दुवैले मादक पदार्थ सेवन गरी झगडा गरेका थिए । त्यसक्रममा मुनाले केशरलाई सिक्कलले टाउको पछाडीपट्टी प्रहार गरेकी थिइन् । घाइतेलाई उपचारको फिक्कल अस्पताल पठाएकोमा […]

क्रमश....

इलामको रोङमा राजगोमन फेला

गोविन्द पौडेल , रोङ  नेपालमा तराईको उष्ण हावापानीमा मात्रै पाईने अति बिषालु सर्प राज गोमन पहाडमा पनि भेटिन थालेको छ । इलामको रोङ गाउपालिका वडा न ६ को दैले डाडा नजिक गाउँमा हिजो करिव सात मिटर लामो र अन्दाजी १५ किलो जतिको राज गोमन ( king cobra)   भेटिएको हो । करिव १२ सय ५० मिटरको […]

क्रमश....

कन्यामका सुक्खा ग्रस्त क्षेत्रमा उपभोक्ता समिति मार्फत पानी वितरण गरिने

सूर्योदय नगरपालिका वडा नम्बर ७ कन्यामको सुक्खा ग्रस्त क्षेत्रलाई लक्षित गर्दै खानेपानी वितरण गरिने उदेश्यले यतिबेला धमाधम काम भइरहेको छ। कन्याम सामुदायिक खानेपानी सरसफाई उपभोक्ता समितिको पहलमा सूर्योदय नगरपालिकाबाट ३६३० मिटर पाइप अनुदान स्वरुप प्राप्त गरि पाइप बिछ्याने काम पनि भइरहेको निर्माण समितिले जनाएको छ । योजना कार्यान्वयनका लागि आर्थिक वर्ष २०८१ साल चैत्र ४ […]

क्रमश....

भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिजो साँझ भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो साँझ ७ः३० बजे भद्रपुर नगरपालिका वडा नं।२ स्थित बनियानी– भद्रपुर सडकखण्डमा हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नं। को मोटरसाइकललाई सोही दिशातर्फ आई पश्चिमतर्फ मोड्दै गरेको मे।१च ५४४७ नं को पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर १ […]

क्रमश....

क्यानडाको आमचुनावमा लिबरल पार्टीद्धारा जीत हासिल

क्यानडाको आमचुनावमा लिबरल पार्टीले जीत हासिल गरेको छ । प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टीले एक सय ६७ सिट जितेर सत्ता कायम राखेको तर बहुमतबाट भने चुकेको बीबीसीले जनाएको छ । ३ सय ४३ सिट रहेको हाउस अफ कमन्स चेम्बरमा बहुमतका लागि एक सय ७२ सिट आवश्यक पर्छ । लिबरलहरूले सन् २०१५ मा बहुमत प्राप्त गरेपनि […]

क्रमश....