अजरबैजानको विमान दुर्घटना, ३८ जनाको मृत्यु
अजरबैजान एयरलाइन्सको एक विमान २५ डिसेम्बरमा काजाकस्तानमा दुर्घटनाग्रस्त हुँदा ३८ जनाको मृत्यु भएको छ। विमान आक्टाउ (Aktau) विमानस्थलको धावनमार्गबाट ३ किलोमिटर टाढा उच्च गतिमा खस्दा आगलागी भएको थियो। विमानले सुरुमा दक्षिणी रुसको ग्रोज्नी विमानस्थलमा अवतरण गर्ने प्रयास गरेको थियो, तर त्यहाँको जटिल परिस्थितिका कारण क्यास्पियन समुद्र पार गर्दै काजाकस्तानतर्फ मोडिएको थियो। रुसको नागरिक उड्डयन एजेन्सीका […]
क्रमश....