धार्मिक पर्यटकीय विकासका लागि अन्तुको तपकपतमा महायज्ञ तथा दोमाङ पाठ हुने

अन्तु : विवेक शर्मा लामिछाने इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ श्रीअन्तु तकपत स्थित विन्ध्यावासिनी मन्दिर परिसरमा माघ २१ गते देखि श्रीमद भागवत तथा दोमाङ पाठ हुने भएको छ । मन्दिरको भौतिक विकास तथा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा प्रर्वधन गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह महान ज्ञान यज्ञ तथा दोमाङ पाठको आयोजना गरिएको आयेजक समितिका सदस्य तथा […]

क्रमश....

कञ्चनजंघाको चेराम क्षेत्रमा तीनवटा नयाँ ताल फेला

कञ्चनजंघा क्षेत्रमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले काम गरिरहेको ‘ट्रेक ८५८६’ का सञ्चालक अमिर राई र मनोज बस्नेतले चेराम क्षेत्रमा तीनवटा ताल फेला पारेका छन् । उनीहरूले विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघाको दक्षिणी वेश क्याम्पमा पुगेका पर्यटकका लागि यो नयाँ र आकर्षक गन्तव्य हुनसक्ने दाबी गरे । सन् २०२५ को प्रारम्भ ९जनवरी ३० मा यो क्षेत्रको […]

क्रमश....

इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गको उद्घाटन

ऐतिहासिक निशान पदमार्गको उद्घाटन इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गको औपचारिक उद्घाटन भएको छ। भारतको नागरी गढीबाट पहिलो पटक तत्कालीन नेपाली सेनाले निशान ल्याएर राखेको सूर्योदय नगरपालिका ११ को पूर्णेडाँडामा निशान पदमार्गको औपचारिक उद्घाटन भएको हो। नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानदेखि सुरु भएको पदयात्रा पूर्णेडाँडा आइपुगेपछि पदमार्गको उद्घाटन गरी पदयात्रा माइजोगमाई […]

क्रमश....