श्रम आप्रवासनले पलाएको आत्मविश्वास
लुम्बिनी प्रदेशको दक्षिणी भेगको एउटा गाउँमा अति निम्न आर्थिक स्थिति भएको तराई दलित परिवारकी जेठी सन्तानका रूपमा जन्मिएकी हुन्, सीता (परिवर्तित नाम) । परिवार ठूलो भए पनि जग्गाजमिनको नाममा एउटा कटेरो मात्र थियो । आमाबुवा मुख्यतः अर्काको खेत जोत्थे र बनिबुतो गर्थे । नपुगेको टार्न स्थानीय गैरदलित कृषक, जसलाई स्थानीयहरू साहु भनेर चिन्थे, उनैसँग चर्को ब्याजमा ऋण लिन्थे । […]
क्रमश....