डम्फु र टुंङ्नाको संरक्षण गर्दै तामाङ समुदाय
इलामको फाकफोकथुमका दिपक र पदम तामाङलाई यतिबेला तामाङ समुदायको संस्कृति झल्कने डम्फु र टुंङ्ना बनाउन भ्याई नभ्याई छ । आफनो जातिको संस्कार र संस्कृति झल्कने डम्फु र टुंङ्ना बनाउन उहाहरु लाग्नु भएको निक्कै दिन भैसक्यो । स्थानीय स्रोत साधनको प्रयोग गरी घरेलु तरिकाबाट डम्फु र टुंङ्ना बनाउने काम फाकफोकथुमको कोल्बोटेमा भैरहेको छ । स्थानीय पदम […]
क्रमश....