आजदेखि सङ्घीय संसद्को हिउँदे अधिवेशन शुरू हुँदै

आजदेखि सङ्घीय संसद्को हिउँदे अधिवेशन शुरू हुँदैछ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । यो अधिवेशनमा झण्डै ३० विधेयक संसद्मा लैजाने तयारी सरकारको छ । यसअघि नै दर्ता भएका २३ विधेयक संसद्मा विचाराधीन छन् । हालै सरकारले जारी गरेका […]

क्रमश....

सुर्योदय नगरपालिका नौ मा प्रथम धार्मिक महोत्सव गरिने

इलामको सुर्योदय नगरपालिकामा प्रथम धार्मिक महोत्सव २०८१ हुनेभएको छ । वडा नम्बर नौ स्थित पाथिभरा टोलको माइली पाथिभरा देवि मन्दिर परिसरमा चैत्र १७ गते देखी २४ गते सम्म महोत्सव आयोजना गरिएको हिजो पत्रकार सम्मेलन गरि आयोजक समितिले जान्कारी दिएको छ । २०२४ सालमा माइलि पाथिभराको उत्पति भएर विभिन्न व्यक्तिहरूले यहाँ आई शक्ति पाप्त गरेपछि यस […]

क्रमश....

इलामको चौतारीमा मनोज अधिकारी अध्यक्ष चयन

प्रेस चौतारी नेपाल ,इलाम शाखाको दशौं अधिवेशनले मनोज अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा योगेन्द्र शंकर ,महिला उपाध्यक्षमा सरिता राई , सचिवमा खेम राज ढकाल , सहसचिवमा रोशन काफ्ले ,सहसचिवमा एलिना गुरुङ ,कोषाध्यक्षमा विशाल लिम्बूलाई चयन गरेको छ । सदस्यहरुमा संदेश खड्का, गोपाल अधिकारी ,प्रविन बीसी ,रञ्जु थामी ,गोपाल निरौला ,मुना लामिछाने ,सुचन […]

क्रमश....

इलाम नगरपालिकामा प्रादेशिक नगर अध्ययन केन्द्र इलाम नगरपालिका स्थापना

इलाम नगरपालिकामा प्रादेशिक नगर अध्ययन केन्द्र इलाम नगरपालिका स्थापना भएको छ । नेपाल नगरपालिका संघले कोशी प्रदेशका इलाम ,झापा ,पाचथर, ताप्लेजुङग र तेह्रथुमका १६ वटा नगरपालिकाको प्रादेशिक नगर अध्ययन केन्द्र इलाम नगरपालिकामा स्थापना गरिएको हो । इलाम नगरपालिकामा एक कार्यक्रमका बिच नेपाल नगरपालिका संघ का अध्यक्ष एवम निलकण्ठ नगरपालिका प्रमुख भिम ढुङगानाले स्थापना गरे । […]

क्रमश....

इलाममा नर्शरी व्यवसायी संघ गठन

नर्शरी व्यवसायी संघ नेपालको जिल्ला समिति इलाममा गठन गरिएको छ । सुर्योदय नगरपालिकामा सोमबार भएको नर्शरी व्यवसायीहरुको भेलाले लासाङ तामाङको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । नर्शरी व्यवसायी संघ नेपालका केन्द्रिय अध्यक्ष रामजि तिम्लसीनाको अध्यक्षता तथा सुर्योदय उध्योग वाणिज्य संघका महासचिव तोयानाथ भट्टराइको प्रमुख आतिथ्यतामा इलाम नगरपलिका, रोङ गाउँपालिका, माइजोग्माइ गाउँपालिका र सन्दकपुर […]

क्रमश....

चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड बढीको छुर्पी निर्यात

चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड ६१ लाख ३९ हजार रुपैयाँको छुर्पी निर्यात भएको छ । भन्सार विभागका अनुसार ९ लाख ६३ हजार ९२७ किलो छुर्पी निर्यात भएको हो ।गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षमा छुर्पी निर्यात बढेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको साउनदेखि पुससम्म १ अर्ब […]

क्रमश....

इलामको माङसेबुङमा इस्कुसको झ्याङमुनि बालिका मृत फेला

इलामको माङसेबुङमा इस्कुसको झ्याङमुनि बालिका मृत फेला परेकी छन् । इलाम माङसेबुङ तोभाङ घर भई हाल माङसेबुङ– १ देउरालीस्थित मामा घरमा बस्दै आएकी सुरेन्द्र राईकी छोरी १० वर्षीया सुप्रिया राई गएराति ९।१० बजे मामली घरबाट सय मिटर पूर्वमा रहेको इस्कुसको झ्याङ मुनि मृत अवस्थामा फेला परेकी हुन् । घटनाको विषयमा थप अनुसन्धान तथा कानुनी प्रक्रियाको […]

क्रमश....

इलामको सटके–पुवाखोलामा १३ करोड भन्दा बढिको लागतमा पक्की पुल बन्ने

इलामको सटके–पुवाखोलामा १३ करोड भन्दा बढिको लागतमा पक्की पुल बन्ने भएको छ । इलाम नगरपालिका वडा न ९, ११ र १२ जोड्ने खोलामा १३ करोड ६५ लाखमा पुल बन्ने भएको हो । इलाम नगरपालिकाको नेतृत्व गर्दै नगर प्रमुख केदार थापाको पहलमा गत साल डिपिआर तयार गरिएको पुल आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा शहरी विकास मन्त्रालयबाट […]

क्रमश....

माईजोगमाईमा अमर कल्याण नमुना माविको सभाहल बुधबार उद्धघाटन

इलामको माईजोगमाई गाउँपालिका नयाँबजारमा रहेको अमर कल्याण नमुना माविमा निर्माण गरिएको सभाहलको बुधबार उद्धघाटन गरिएको छ । गत आर्थिक वर्ष २०७६ र ०७७ बाट निर्माण सुरू भएको भवन माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे र उपाध्यक्ष प्रविना राईले उद्घाटन गर्नुभएको हो। माईजोगमाई गाउँपालिकाको कुल लागत ३५ लाख र विद्यालयको स्रोत बाट ३ लाख २३ हजार […]

क्रमश....

हरेक सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै

सर्वोच्च अदालतले बाटो खुलाइदिएसँगै अब सरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने बाटो खुलेको छ । आर्थिक वर्ष २०६६र६७ को बजेटमै उल्लेख भएर प्रक्रिया बढेकोमा डेढ दशकपछि सरकार राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तहमा पुगेको हो । सरकारले यसअघि २०८१ साल असार १० गते राजपत्रमा सूचना निकालेर विभिन्न सरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने घोषणा गरेको थियो […]

क्रमश....