अजरबैजानको विमान दुर्घटना, ३८ जनाको मृत्यु

अजरबैजान एयरलाइन्सको एक विमान २५ डिसेम्बरमा काजाकस्तानमा दुर्घटनाग्रस्त हुँदा ३८ जनाको मृत्यु भएको छ। विमान आक्टाउ (Aktau) विमानस्थलको धावनमार्गबाट ३ किलोमिटर टाढा उच्च गतिमा खस्दा आगलागी भएको थियो। विमानले सुरुमा दक्षिणी रुसको ग्रोज्नी विमानस्थलमा अवतरण गर्ने प्रयास गरेको थियो, तर त्यहाँको जटिल परिस्थितिका कारण क्यास्पियन समुद्र पार गर्दै काजाकस्तानतर्फ मोडिएको थियो। रुसको नागरिक उड्डयन एजेन्सीका […]

क्रमश....

७ प्रदेशका सुरक्षा चुनौतीहरू : दुर्गा प्रसाईंको गतिविधिदेखि रास्वपा भेलासम्म

गृह मन्त्रालयले सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरूमार्फत देशभरको शान्ति, सुरक्षाको स्थिति र चुनौतीबारे ब्रिफिङ लिएको छ । बागमती प्रदेशले संयोजन गरेको शान्ति, सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश कार्यशालाको सन्दर्भमा भेला भएका सचिवहरूसँग मन्त्रालयले सुरक्षा चुनौतीबारे जानकारी लिएको हो । मन्त्रालयका अधिकारीहरूका अनुसार प्रदेशबाट प्राप्त सुरक्षा चुनौतीका विश्लेषणका आधारमा समग्र देशको […]

क्रमश....

काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौँ — काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित सडकमा मंगलबार मोटलसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।  बा प्र–०२–०५० प ८३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिकाको देउवाचोक बस्ने ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् । दुर्घटनामा गम्भीर घाइते […]

क्रमश....