आज विश्व क्यान्सर दिवस , नेपालमै ९५ प्रतिशत क्यान्सरको उपचार सम्भव

काठमाण्डौ :- आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्वव्यापीरुपमा यो दिवस मनाउने गरिन्छ । क्यान्सर अर्थात् अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभर नै यो रोग फैलिने र […]

क्रमश....

सुर्योदय नगरपलिका १३ लक्ष्मिपुरमा २९ र ३० गते एचपीभी खोप लगाइने

इलाम : प्रविन विसी देशैभर एकै साथ सञ्चालन हुने महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभि खोप सुर्योदय नगरपलिकामा माघ २७ गते देखि फाल्गुन २ गतेसम्म लगाइने भएको छ । नगरको वार्ड नं १३ मा अवस्थित आधारभूत स्वास्थ्य सेवा चौकी सुकेपोखरीमा हिजो वडा स्तरीय अभिमुखीकरण तथा बहस पैरवी गोष्ठी सञ्चालन गरी यस बारे छलफल गरिएको छ। […]

क्रमश....

पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान सूर्योदय नगरपालिकामा माघ २७ गते देखि संचालन गरीने

पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान सूर्योदय नगरपालिकामा माघ २७ गते देखि संचालन गरीने भएको छ । नगरका ४५ वटा विद्यालय र १४ स्वास्थ्य संस्थामा अभियानकै रुपमा खोप लगाईने आज अभिमुखीकरण कार्यक्रम गरी जानकारी दिइएको हो । नगरको स्वास्थ्य शाखाले पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै नगरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका […]

क्रमश....

काठमाण्डौँ महानगरपालिकालाई वातावरण प्रदुषण न्युनिकरण गराउने अभियान थालिएको मेयर बालेन शाहको भनाई

के तपाईको सवारी साधन को अवस्था ठिक छ , प्रदुषणको मात्रा धेरै छ । अवस्था ठिक छैन भने सवारीसाधनलाई मर्मत सरसफाइ गराउनु होला भन्दै काठमाण्डौँ महानगरका मेयर बालेन शाहले वातवरण प्रदुशण न्युनिकरण गराउने अभियान थालिएको आफ्नो फेसबुकबाट सचेत गराउनुभएको छ । उहाँले ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरुको प्रदुषण जाँच गरि राखेको बताउनुभएको छ । बालेनले […]

क्रमश....
True Eternal form of Ashtang Yog philosophy

आज राष्ट्रिय योग दिवस मनाइँदै

आज राष्ट्रिय योग दिवस मनाइँदैछ । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । २०७२ साल साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले हरेक […]

क्रमश....

इलामको सुर्योदय नगरपलिकाद्धारा बजार अनुगमन

इलामको सुर्योदय नगरपलिकाद्धारा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । उपभोक्ताको स्वास्थ्यमा खाद्य तत्वबाट पर्ने असर र चिसोको समय मध्यनजर गरि अनुगमनलाई निरन्तरता दिइएको बजार अनुगम समिति निरिक्षक नविन ढकालले जान्कारी दिनुभयो । उहाँले नगरमा पुगेका गुनासाहरुलाई सम्बोधन गर्दै फिक्कल बजारमा रहेका मासु पसल, मिठाइ पसल, कोशेली सामाग्री पसलहरुमा अनुगमन गरिएको बताउनुभयो । नगरले समय समयमा […]

क्रमश....