नेपाल राष्ट्र बैंकद्धारा चालु आर्थिक वर्ष को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक

काठमाण्डौँ :- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको विद्यमान नीतिगत दर र निक्षेप सङ्कलन दर यथावत् राखेको छ । त्यस्तै, कर्जा नोक्सानीसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरूलाई सजिलो बनाइएको छ । त्यस्तै, गाडी कर्जासम्बन्धी व्यवस्थामा केही फेरबदल […]

क्रमश....

पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको भाउ बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको दुई रुपैयाँ, डिजेल र मट्टीतेलको चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ लिटरको छ रुपैयाँ र बाह्यतर्फ काठमाण्डौको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू […]

क्रमश....

नेशनल लघुवित्त वित्तीय संस्था शाखा कार्यलय पशुपतिनगर इलामको ,अध्यक्ष कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सुर्योदय नगरपलिकाको फिक्कलमा सम्पन्न

नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको इजाजत प्राप्त वितिय संस्था “नेशनल लघुवित्त वित्तीय संस्था शाखा कार्यलय पशुपतिनगर इलामले अध्यक्ष कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम ” सुर्योदय नगरपलिकाको फिक्कलमा सम्पन्न गरेको छ । सुर्योदय नगरपलिका वडा नम्बर १२ का वडाध्यक्ष डोलेन्द्र भारद्वज प्रमुख अतिथ्यता औपरिका कार्यक्रमको उद्घाटन गरीएको थियो । शाखा कार्यलय पशुपतिनगरका शाखा प्रबन्धक मनोज […]

क्रमश....
kp baa

यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक चार दिने भ्रमणमा सोमबार निस्कँदै छन् । प्रधानमन्त्री भएपछि पहिलो द्विपक्षीय भ्रमण गर्न लागेका ओली सोमबार बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उड्ने कार्यक्रम रहेको छ ।  

क्रमश....

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण

काठमाडौँ — नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । श्रेष्ठको शपथ ग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढंगले […]

क्रमश....