सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट खेल सम्पन्न
इलामको सूर्योदय नगरपालिकामा नगर स्तरिय १५ औ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । करफोक बिद्यामन्दिर माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगिताको उपाधि करफोक माविले जितेको छ । करफोकले विभिन्न विधामा गरी ९ स्वर्ण , २ रजत र ८ कांस्य पदक सहित उपाधि जितेर पहिलो भएको हो । कर्फोकले यो सहित लगातार तीन वर्ष उपाधि […]
क्रमश....