सुर्योदय नगरपलिका १३ लक्ष्मिपुरमा २९ र ३० गते एचपीभी खोप लगाइने
इलाम : प्रविन विसी देशैभर एकै साथ सञ्चालन हुने महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभि खोप सुर्योदय नगरपलिकामा माघ २७ गते देखि फाल्गुन २ गतेसम्म लगाइने भएको छ । नगरको वार्ड नं १३ मा अवस्थित आधारभूत स्वास्थ्य सेवा चौकी सुकेपोखरीमा हिजो वडा स्तरीय अभिमुखीकरण तथा बहस पैरवी गोष्ठी सञ्चालन गरी यस बारे छलफल गरिएको छ। […]
क्रमश....