३४ औं प्याब्सन दिवसको अवसरमा नगर समितिद्धारा अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको शुरु

३४ औं प्याब्सन दिवसको अवसरमा सुर्योदय नगर प्याब्सन समितिद्धारा शुक्रबारबाट अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता शुरु गरिएको छ । वाड नम्बर ११ स्थित वीरेन्द्र मा वि आइतबारेको खेल मैदानमा प्रमुख अतिथि सुर्योदय नगरपालिका नगर उपप्रमुख दुर्गा कुमार बरालले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । कार्यक्रम सुर्योदय नगर प्याब्सनका अध्यक्ष लाकेल लामाको अध्यक्षतामा भएको थियो । खेलको […]

क्रमश....

नेपाल र बाङ्ग्लादेशबीच सडक मार्गबाट हुने व्यापारिक गतिविधिलाई सहजीकरण गर्ने सम्झौता

नेपाल र बाङ्ग्लादेशबीच सडक मार्गबाट हुने व्यापारिक गतिविधिलाई सहजीकरण गर्न दिल्ली र काठमाण्डूका उच्च वाणिज्य अधिकारीहरू सहमत बनेको दुवै देशले जनाएका छन्। उक्त समझदारीपछि भारतीय बाटो हुँदै नेपाल र बाङ्ग्लादेशबीच हुने व्यापारिक आदानप्रदान निकै सहज बन्नेू व्यापारी तथा विज्ञहरूको विश्वास छ। नेपालका लागि बाङ्ग्लादेश दक्षिण एशियाली राष्ट्रहरूमा भारतपछिको मुख्य व्यापारिक साझेदार मध्येमा पर्छ। सामुद्रिक मार्गसम्म […]

क्रमश....

इजरायलको शक्तिशाली हमलापछि सिरियाको टार्टसमा ३.१ म्याग्निच्युडको भूकम्प

१ पुस, काठमाडौं । इजरायलले आइतबार राति सिरियाको तटीय सहर टार्टसमा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा टार्टसका सैन्य केन्द्रहरूलाई निशाना बनाइएको थियो । गोलीबारुद र हतियार भण्डार गरेको भनिएको त्यस स्थानमा इजरायलले आक्रमण गरेपछि ठूलो विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।   इजरायलले गोलान हाइट्समा सन् १९६७ मा कब्जा जमाएको थियो। यो […]

क्रमश....

मानसिक रोग निवारणमा जुटेकी सुशीला

सल्यान — सरकारी जागिर खाने सपना थियो, शारदा नगरपालिका–२ डाँडागाउँकी सुशीला चन्दको । ९ कक्षामा पढ्दै गर्दा १५ वर्षकै उमेरमा विवाह गर्नुपरे पनि सरकारी जागिरे बन्ने सपना साँच्न भने छाडिनन् । सिफारिसबिना स्थानीयस्तरमै सानोतिनो जागिर पाउन पनि गाह्रो हुने बुझेपछि एसएलसी दिएलगत्तै राजनीतिमा लागिन् । तर, जागिरको टुंगो भने थिएन । त्यसै दौरान उनी मानसिक रोगको सिकार भइन् । झन्डै […]

क्रमश....

पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा निवेदन

काठमाडौँ — फिल्म ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोप लागेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा यो फिल्मविरुद्ध निवेदन दर्ता गराएका हुन् । अस्तिको दिन हामीकहाँ अजित लामिछानेले निवेदन दिनुभएको थियो । निवेदन आएको भोलिपल्ट हामीले यो मुद्दालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं,’ रजिस्ट्रार कार्यालयका प्रवक्ता सुरेशचन्द्र अधिकारीले […]

क्रमश....