इलाम सुर्योदयमा सौगात प्रधानको पहिलो सांगीतिक कोसेली “फर्केर आइदेउ” बोलको गीत सार्वजनिक
इलामको सुर्योदय नगरपालिका–११, तिघरेका १४ वर्षीय सौगात प्रधानले आफ्नो पहिलो सांगीतिक कोसेली “फर्केर आइदेउ” बोलको गीत सार्वजनिक गर्नुभएको छ । आफ्नै शब्द, संगीत र स्वरमा तयार गरिएको उक्त गीत फिक्कलको सिभान्स क्याफेमा सोमबार साँझ सांगीतिक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। कार्यक्रममा गायक तथा संगीतकार भुपेन्द्र राईको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका गायक तथा संगीतकार […]
क्रमश....