सिम्रिक बचत तथा ऋण सहकारी संस्थाद्धारा श्रीअन्तुमा डस्टबिन वितरण
श्रीअन्तु :- विवेक शर्मा लामिछाने सूर्योदय नगरपालिका वडा नम्बर ४ श्रीअन्तुमा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शनिबार ठूलो श्रीबुङ टोल विकास संस्था लाई ६ थान डस्टबिन हस्तान्तरण गरेको छ। संस्थाका शाखा प्रमुख हेमन्त गर्तौलाको अध्यक्षता तथा ठूलो श्रीबुङ टोल विकास संस्थाका अध्यक्ष बिगेन्द्र राईको प्रमुख आतिथ्य साथै टोल विकास संस्थाका सदस्यहरू, स्थानीय बासिन्दा […]
क्रमश....