सरकारद्धारा भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय

समाचार

सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उहाँले बताए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । प्रवक्ता पोखरेलका अनुसार, भोलि चैत २३ गते देखि यो समयावधि लागू हुने बताउनुभएको छ ।

सकारले बैशााख १५ गते देखि मात्रै नयाँ सैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको छ ।

Share this: