स्थानिय सरकारको अनुदामा ,राजेन्द्रले मेटिउँदै वैदेशिक पिडाहरु

एक मान्छेको दुई कथा हुन्छ एउटा संघर्षको कथा अनि अर्को सफलताको कथा ,संघर्षको कथा लामो सफलतको कथा छोटो हुन्छ । संघर्षर्को कथामा भावनाहरू हुन्छन भने सफलताको कथामा उमंग र प्रेरणाहरू समेटीएका हुन्छन । कथामा विषय उस्तै सुनिए पनि भोगाइका अनुभुति र सिकाइको सिपहरू फरक (फरक रहन्छ । सपनाहरू एकातिर बाध्यताहरू अर्कै तिर पारेर जिम्मेवारी सम्हाल्न […]

क्रमश....

धनकुटामा छुरा प्रहार गर्ने ६ जना पक्राउ

धनकुटामा छुरा प्रहार गरी दुई जनालाई घाइते बनाएको घटनाको अनुसन्धानका लागि ६ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–६ नासलचोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा नगरपालिका–७ का १८ वर्षीय लाजिहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । खड्गीलाई नासलचोकबाट र लिम्बूलाई शिवमन्दिरबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । थप चार जना नाबालकलाई पनि पक्राउ […]

क्रमश....

ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउँने

ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग एनएसएल आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालिले कार्लोस आउने पक्का भएको हिजो जानकारी दिएको हो । एनएसइएमका प्रबन्ध निर्देशक श्रेयंश कार्कीकाअनुसार कार्लोस दुई दिने विशेष भ्रमणमा काठमाण्डौ आउने भएका हुन् । उनका अनुसार कार्लोस वैशाख ६ […]

क्रमश....

सदगुरु मानव सेवा फाउण्डेशनद्धारा सुर्योदय ७ निवासी भक्ति माया राईलाई बैसाखी प्रदान

सदगुरु मानव सेवा फाउण्डेशनले सुर्योदय नगरपलिका वडा नम्बर ७ निवासी भक्ति माया राईलाई बैसाखी प्रदान गरेको छ । फाउण्डेशन नगर समितिलाई गत ८ गते वडा नम्बर ८ को प्रशिक्षणमा नाम टिपाउनुभएकी राईलाई मंगलबार गोगने घर मै पुगरे सहयोग सामाग्री प्रदान गरेको हो । भक्ति माया शारिरिक रुपमा असक्त रहनुभएको छ । उहाँको दायाँ खुट्टा छैन […]

क्रमश....

मजदुर अभाव झेलीरहेका चिया किसानका लागि, हाते औजार प्रभावकारी

गाेविन्द पाैडेल , राेङ मजदुर अभाव झेलीरहेका चिया किसानका लागि चिया टिप्ने हाते औजार प्रभावकारी बन्दै गएको छ । पहिला हातले नै चिया टिपाई गर्ने किसानहरुको लागि बजारमा हालमा दुई प्रकार औजार आएपछि किसानहरु चिया टिप्न पनि औजारको प्रयोग गर्न थालेका छन् । औजारको प्रयोग गर्दा हातले भन्दा बढि चिया टिप्न सकिने साथै छरितो समेत […]

क्रमश....

सूर्योदय नगरपालिका १३ स्थित ज्योति माविमा विद्यालय व्यवस्थापन समिति गठन

प्रविन विसी , लक्ष्मिपुर इलाम इलामको सूर्योदय नगरपालिका १३ स्थित ज्योति माविमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । प्रेम राईको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । गत फागुन १८ को अभिभावक भेलाबाट समितिमा प्रेम राई, पूर्णबहादुर राई, निर्मला राई र गीता राई चयन हुनुभएको थियो । धनबहादुर राईलाई नगरले चयन गरेको थियो […]

क्रमश....

कुटिडाँडा टोलविकास समिति फोहारमैला व्यवस्थापनमा सक्रिय बन्दै

फिक्कल ,इलाम इलामको रोङ गाउँपालिका ३ कुटीडाडाँ टोलविकास संस्थाले फोहोर मैला व्यवस्थापन तथा सरसफाई अभियनको शुभारम्व गरिएको छ । रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलको प्रमुख अतिथ्यतामा एक कार्यक्रम विच अभियानको शुभारम्व गरिएको हो । उहाँले रोङ गाउँपालिकाले पालिका भित्रका राजमार्गमा आवतजावत गर्ने सवारी साधनबाट फालिने पाल्स्टिक जन्य वस्तु तथा फोहोरलाई गाडिमै व्यवस्थापन गरि डस्विनमा फालिदिन […]

क्रमश....

सन्दकपुरमा दोश्रो रेडपाण्डा महोत्सव सुरु

विश्वमा लोपोन्मुख रेडपाण्डा संरक्षण र पर्यटन प्रर्वद्धनका लागि इलामको सन्दकपुरमा दोश्रो रेडपाण्डा महोत्सव सुरु भएको छ । विभिन्न देशका पर्यटकहरु माझ रेडपान्डाको महत्व र अध्ययन गराउने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । आगामी चैत्र २३ गतेसम्म संचालन हुने महोत्सव इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कोशी प्रदेशसभा सदस्य एवम सुशासन तथा योजना […]

क्रमश....

मालुममा ७ दिने प्राकृतिक चिकित्शक पद्धतिको स्वास्थ्य सिविर सम्मपन्न

फिक्कल , इलाम सदगुरु मानवसेवा फाण्डेशन सुर्योदय नगरकमिटि ,राष्ट्रिय उद्यमशिलता सिपविकास र सुर्योदय नगरपलिका वडा नम्बर ८ को समन्वय तथा सहकार्यमा भएको ७ दिने स्वास्थ्य सिविरसम्पन्न गरिएको छ । सुर्योदय नगरपालिका वडा नम्बर ८ को मालुम आहाल गैरी भन्ज्याङमा प्राकृतिक उपचार पद्धतिको स्वास्थ्य सिविरको आइतबार समापन गरिएको हो । मेडिकल साइन्सको प्राविधिक विधि भन्दा फरक […]

क्रमश....

माइली पाथिभरा देवी मन्दिरमा प्रथम सुर्योदय धार्मिक महोत्सव तथा भागवत ज्ञान महायज्ञ शुभारम्व

फिक्कल , ईलाम ईलामको सूर्योदय नगरपालिका वार्ड नं ९ स्थित माइली पाथिभरा देवी मन्दिर प्रथम सुर्योदय धार्मिक महोत्सव तथा भागवत ज्ञान महायज्ञको आइतबार शुभारम्व गरिएको छ । मन्दिरमा १०९ फिट अग्लो देवीको मूर्ति स्थापना घेराबार भवन निर्माण लगायत विभिन्न उद्देश्य राखेर महोत्सवको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । महोत्सवको औपचारिक उद्घाटन सूर्योदय नगरपालिकाका नगरप्रमुख […]

क्रमश....