काठमाण्डौँ आनदोलनका क्रममा दुई जनाको ज्यान गयो

आज दिउँसो तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको ज्यान गएको छ । प्रहरीको गोली लागेर घाइते भएका कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । आजको प्रदर्शनमा राजावादीले तीनकुने क्षेत्रमा व्यक्तिका घरसँगै आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी […]

क्रमश....

पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय आर्टिस्ट अवार्ड फिक्कल वोइद्धारा जित

प्रविन विसी, लक्ष्मिपुरः- पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड इलाम सूर्योदय नगरपालिका मोडल मुकेश गुरुङले हात पारेका छन् । थाईलेण्डको राजधानी बैङ्ककको प्रिन्सटन होटलमा मंगलबार सम्पन्न कार्यक्रममा फिक्कलका गुरुङले अर्वाड जितेका हुन । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करणका लागि गुरुङले आर्टिस्ट अफ द इयर मा नोमिनेशन भरेका थिए […]

क्रमश....

उमेश गुरुङको इलाम विशेष पुर्वेली गीत चाँडै बजारमा आउने ,गीतको रेकर्डीङ अडियोले नै बजार तताउँदै

उमेश गुरूङ एउटा यस्तो नाम हो जस्को नामले इलामको ठूलो टुडिखेलमा भइरहेको फुटबलको याद दिलाउँछ । यति मात्रै हैन पत्रकारीताको एउटा भरिएको कलामको याद दिलाउँछ । पाखा भित्तामा अल्झेको साहित्य, छहरा पहराबाट निस्किने संगीत र मानविय सभ्यताको एउटा सुन्दर गितको याद दिलाउँछ । हो यीनै उमेश गुरूङ जस्ले पछिल्लो समय सांगीतिक आकाशमा पुर्वीय भाकाहरूको सुवास […]

क्रमश....

गायक लेखु विवसलाई पितृ शोक

फिक्कल, इलाम “कुन सहरमा घुम्दै होला मलाई छुने मन , मन त तिम्रो पत्थरको भित्ता ,दुखी छु साह्रै ,” जस्ता दर्जनौ काल झैँ गितका गायक लेखु विवस ( दास) लाई पितृ शोक परेको छ । सुर्योदय नगरपलिका वडा नम्बर १० फिक्कल निवासी विवसका बुवा ९२ वर्षिय भक्त बहादुर दासको हिजो निधन भएको हो । विवसका […]

क्रमश....

सुर्योदय नगरपालिकाको मालुममा प्राकृतिक उपचार पद्धतिको स्वास्थ्य सिविर हुँदै

फिक्कल, इलाम सुर्योदय नगरपालिका वडा नम्बर ८ को मालुम आहाल गैरी भन्ज्याङमा प्राकृतिक उपचार पद्धतिको स्वास्थ्य सिविर हिजो उद्घाटन गरिएको छ । सदगुरु मानवसेवा फाण्डेशन सुर्योदय नगरकमिटि राष्ट्रिय उद्यमशिल सिपविकास र सुर्योदय नगरपलिका वडा नम्बर ८ को समन्वय तथा सहकार्यमा ७ दिने स्वास्थ्य सिविर संचालन गरिएको हो । हिजोको सिविरमा ४० जनाले स्वास्थ्य लाभ लिनुभएको […]

क्रमश....

सुर्योदय जेसिजको तेस्रो पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम  सम्पन्न

सुर्योदय जेसिजको तेस्रो पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम  सम्पन्न  गरीएको छ । कोशी प्रदेश सांसद माननिय बन्धना अधिकारी पौडेलको प्रमुख आतिथ्यतामा हिजो सुर्योदय नगरपलिकाको हलमा जेसिज २०२५ का निर्वाचित अध्यक्ष कविन सापकोटालाई २०२४ का अध्यक्ष अविषेक पौडेलले जेसिज हार गलामा पैर्याउँदै पद हस्तान्तरण गर्नुभएको हो । यस्तै २०२५ का जेसिज कार्यकारी उपाध्यक्षमा बिवेश अधिकारी […]

क्रमश....

गुरु किसान घोषण गर्ने रोङ गाउँपलिका देशकै पहिलो

फिक्कल :- इलामको रोँङ गाउँपलिकाले कृषिमा फड्को मारेको छ । कुरा भन्दा काम बढी गर्नु पर्छ पार्टीका कार्यकर्ता हैन जनताको भावना संग भिज्नु पर्छ भन्ने मान्यता राख्नुभएका अध्यक्ष मनिकुमार स्याङबो सुवासको धारणले पालिकामा उत्पादित वस्तुहरु आज देशकै नमुना र ब्राण्ड बन्दै गएको छ । किसान देशको पहिलो प्राथमिक्ता हो विकासको संवाहक हो किसानले उत्पादन गरे […]

क्रमश....

म.र.ब. क्याम्पस इलामको स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल विजयी

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) र नेपाल विद्यार्थी संघ (नेविसंघ ) को संयुक्त प्यानल विजयी भएको छ । अध्यक्षमा अनेरास्ववियुका विशाल कार्कीसहित प्रत्यक्षतर्फको प्यानल विजयी भएको हो । भर्खरै सम्पन्न मतपरिणाम अनुसार कार्कीले पाँच सय ४५ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी) […]

क्रमश....

सुर्योदयको मालुममा चारधामको शिलान्यास्

फिक्कल, इलाम सुर्योदय नगरपलिका वडा नम्बर ८ मालुमको सिद्धदेवी टोलमा चारधामको शिलान्यास् गरिएको छ । नेपालका प्रथम जगत गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको प्रमुख आतिथ्यतामा धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले चारधाम मध्येको रामेश्वरम धामको आज शुभारम्भ गरिएको हो । स्वर्गीय कौसीला नेपाल र मान बहादुर नेपालका नाममा उहाँका छोराहरुले जग्गा उपलब्द गराएपछि चारधाम विकास समिति […]

क्रमश....

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई )चैत्र ७ गतेबाट हुने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक […]

क्रमश....