श्रम संस्कृति पार्टी सूर्योदय नगर कमिटीको अध्यक्षमा भूषण मुखिया चयन

श्रम संस्कृति पार्टीको सूर्योदय नगरपालिका नगर अधिवेशन सम्पन्न गर्दै भूषण मुखियाको अध्यक्षतामा नयाँ नगर कार्यसमिति चयन गरिएको छ । सूर्योदय नगरपालिका–९ का अध्यक्ष धनराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीकी सचिव बबिता शेर्मा, केन्द्रीय सदस्य तथा प्रशिक्षक शान्ति पाख्रिङ, जिल्ला संयोजक प्रकाश राईलगायतको उपस्थिति रहेको थियो । नवगठित नगर कमिटीको उपाध्यक्षमा सोनाम यल्मो, कल्पना राई र […]

क्रमश....

नयाँ बुलन्दको दशौं वार्षिकोत्सव सम्पन्न, पत्रकार पौडेल सम्मानित

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन पत्रिका ‘नयाँ बुलन्द डटकम’ले आफ्नो दशौं वार्षिकोत्सव बिहीबार विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति इलामको सभाहलमा आयोजित कार्यक्रममा नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक भित्तेपात्रो २०८३ सार्वजनिक गरिएको हो । क्यालेण्डर सार्वजनिक कार्यक्रममा नयाँ बुलन्दका सम्पादक राम योङहाङ, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, प्रमुख […]

क्रमश....

सर्वोच्च अदालतका न्यायाधीश डा। मनोज शर्मा प्रधानन्यायाधीश पदमा सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा लाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद्को बैठकले न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश पद रिक्त हुने तयारीसँगै परिषद्ले संवैधानिक व्यवस्था अनुसार नयाँ प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अघि बढाएको जनाएको छ । अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि […]

क्रमश....

रोङगाउँपालिकाको पहलमा गुन्द्रुकको राष्ट्रिय गुणस्तर मापदण्ड स्वीकृत

लामो समयको प्रयास र पहलपछि गुन्द्रुकको खाद्य गुणस्तर मापदण्ड स्वीकृत भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुन्द्रुकका लागि आधिकारिक  Food Quality Standards  स्वीकृत गरेसँगै यस परम्परागत नेपाली खाद्य पदार्थले औपचारिक मान्यता प्राप्त गरेको हो। रोङगाउँपालिकाले गुन्द्रुक ब्रान्डिङ गर्ने उद्देश्यसहित अनुज्ञा प्रमाणपत्र लिन जाँदा सुरुवातमा कुनै स्पष्ट मापदण्ड नभएको अवस्था भेटिएको थियो। त्यसपछि सम्बन्धित […]

क्रमश....

हेरोअल एकाडेमीमा एकदिने शिक्षक सीप अभिवृद्धि तालिम सम्पन्न

इलामको सुर्योदय नगरपालिका ९ बरबोटेस्थित हेरोअल एकाडेमीमा एकदिने शिक्षक सीप अभिवृद्धि तालिम सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक डिक्की गुरुङ तथा म्यानेजिङ डाइरेक्टर इन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न तालिममा २० भन्दा बढी शिक्षक तथा कर्मचारी सहभागी भएका थिए। तालिममा फिक्कल नमुना माद्यामिक बिधालयका प्रधानाध्यापक राजेन श्रेष्ठले वर्तमान शिक्षा नीति, विद्यार्थीमैत्री शिक्षण पद्धति, मनोसामाजिक परामर्श तथा आन्तरिक मूल्यांकन […]

क्रमश....

इलामबासीलाई “ओरेन्ज एण्ड ग्रीन इकोनोमी” अवधारणामा साझेदारी गर्न सांसद राईको अनुरोध

फिक्कल :- विक्रम सुन्दास  पाँचौ इलाम साहित्य महोत्सव २०८३ को समापन सत्रमा प्रस्तुतिकरण गर्दै प्रतिनिधि सभा सदस्य निस्कल राईले इलामको दीर्घकालीन विकासका लागि “ओरेन्ज एण्ड ग्रीन इकोनोमी” अवधारणालाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ। समापन सत्रमा आफ्नो प्रस्तुतिकरण राख्दै सांसद राईले इलामलाई केवल प्राकृतिक सौन्दर्यका आधारमा मात्रै नभई यहाँका अनुभव, संस्कृति, उत्पादन र पहिचानसँग जोडेर विश्व […]

क्रमश....

इलामको अन्तुमा चार दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न, सहभागीलाई गुफापातलले दियो नया स्वाद

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय काँकडभिट्टाको सहकार्यमा इलामको पर्यटकीय क्षेत्र अन्तुको अन्तुहोम स्टेमा मा चार दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न भएको छ। तालिममा कोशी प्रदेशका मोरङ, सुनसरी, तेह्रथुम, झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी सात जिल्लाका ३० जना पत्रकारहरूको सहभागिता रहेको थियो। सहभागी पत्रकारहरूलाई वरिष्ठ पत्रकार मोहनि मैनाली पर्यटन प्रर्वधनको लागी […]

क्रमश....

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने विद्युतीय सवारीसाधनको भाडा नबढेको स्पष्ट पारेको छ। विभागले सूचना जारी गर्दै हालै गरिएको भाडा समायोजन डिजेल इन्जिन प्रयोग गर्ने सवारीसाधनमा मात्र लागू भएको जनाएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि विभागले गएको चैत २५ गते स्वचालित भाडा समायोजन प्रणालीअनुसार अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढाएको थियो। तर, सो समायोजन […]

क्रमश....

कोशी प्रदेशमा सवारी दर्ता पाँच लाख भए पनि नवीकरण भने न्यून

कोशी प्रदेशमा सवारी साधन दर्ता हुने क्रम बढिरहेको भए पनि हरेक वर्ष न्यून संख्यामा मात्र सवारी नवीकरण हुने गरेको पाइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको यातायात महाशाखाले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा दर्ता भएका कुल सवारी साधनको तुलनामा नवीकरण गर्नेको संख्या अत्यन्तै न्यून रहेको पाइएको हो । मन्त्रालयको प्रगति विवरण अनुसार […]

क्रमश....

रोङ स्थित पाथीभारा मन्दिरको पुरानो समितिको असुलउपरमा प्रशासन कार्यलय इलामको सुस्तता

इलामको रोङ गाउँपालिका–३ कुट्टीडाँडास्थित सानो पाथीभरा मन्दिरमा भएको भनिएको आर्थिक अनियमितताको छानबिन प्रक्रिया सुस्त बनेको छ। मन्दिरको पूर्व व्यवस्थापन समितिको कार्यकालमा देखिएको ८८ लाखभन्दा बढी बेरुजु रकम असुलउपरमा जिल्ला प्रशासन कार्यालयले ढिलाइ गरेको आरोप लागेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति तथा सडक डिभिजन कार्यालयका इन्जिनियर चन्द्रेश्वर […]

क्रमश....