वर्षा र हिमपातले किसानलाई राहत प्रदूषण घट्यो , आजबाट मौसममा सुधार
देशका विभिन्न स्थानमा अस्ति र हिजो परेको वर्षा तथा हिमपातले किसानलाई ठूलो राहत पुगेको छ। चिस्यानको अभाव झेलिरहेका बेला चैतको पहिलो हप्तामै देशका धेरै ठाउँमा पानी परेपछि खेतीपातीमा सकारात्मक प्रभाव परेको हो। उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको बाक्लो हिमपातले जनजीवन केही प्रभावित बनाए पनि यसले कृषिबालीमा आवश्यक चिस्यान थपेको छ। पर्याप्त पानी पुगेपछि अबको […]
क्रमश....