दाताको सहयोगमा भाग्योदय आधारभूत विद्यालयमा बाल उद्यान उद्घाटन
बिक्रम सुन्दास :- फिक्कल, इलाम इलामको सूर्योदय नगरपालिका–७ स्थित भाग्योदय आधारभूत विद्यालयमा बाल उद्यान उद्घाटन गरिएको छ। विद्यालय व्यवस्थापन समितिको सक्रियतामा विभिन्न दाताबाट सहयोग जुटाई विद्यार्थीहरूको अध्ययनसँगै मनोरञ्जन तथा सर्वाङ्गीण विकासमा टेवा पुर्याउने उद्देश्यले बाल उद्यान निर्माण गरिएको हो। सोम्बार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनसँगै पूर्व अध्यक्ष अमृत कटवाल नेतृत्वको समितिले निर्माण […]
क्रमश....